मिति : २०८२ असोज ८ गते (बुधबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ असोज ८

संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

by By: The Our News
भदौ १८, २०८२
203

दुहबी, १८ भदौ ।
दुहबी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर आधारभूत अस्पतालमा आज संघीय स्वास्थ्य मन्त्रालयका इन्जिनियरहरूको टोलीले अनुगमन गरेको छ।

मन्त्रालयका इन्जिनियर विपिन भुसाल, सुदिप थापा, कृष्ण राज पाण्डे लगायतको टोलीले १५ सैयाको नवनिर्मित अस्पतालको सञ्चालन, पूर्वाधार निर्माण, व्यवस्थापकीय तथा चिकित्सकीय पक्षमा स्थलगत अध्ययन गरेका हुन्।

अस्पताल २०७९ मंसिर १९ गते सम्झौता भई २०८२ साउन २ गते निर्माण सम्पन्न भएको हो भने साउन ४ गतेदेखि सेवा सञ्चालनमा आएको हो।

अगाडिकाे पाेस्ट

अर्काे पाेस्ट

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

सम्बन्धित अरु

स्वास्थ

कर्मचारीको अवकासको उमेर हदको प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

भदौ १७, २०८२

काठमाडौं, भदौ १७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हद सम्बन्धी आफुले यस अघि राखेको प्रस्ताव कसैको व्यक्तिष्त स्वार्थमा नभएको प्रष्ट पारेकी छन् ।...

स्वास्थ

कोशी–मधेशमा सेवा विस्तारको तयारीसहित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालको नयाँ योजना

भदौ ५, २०८२

कोशी प्रदेशको राजधानी विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालले सेवा विस्तार र गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै आगामी योजना अघि बढाउने घोषणा गरेको छ। अस्पतालका प्रबन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टले बिहीबार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • नेपाल शिक्षक महासङ्घ बर्जु, सुनसरीद्वारा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

    0 shares
    Share 0 Tweet 0
  • जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
  • भोक्राहा नरसिंह–२ मा संस्कृति संवाद कार्यक्रम सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • 0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft