मिति : २०८२ फागुन ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन ३०

बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

by By: TheOurNews
साउन ३०, २०८२
258

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

२१ साउनमा विशेष अदालतले मेयर थापा, नगरपालिकाका कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको प्रमाणित गर्दै दोषी ठहर गरेको थियो ।
थापासहित तीनजनालाई सजाय तोकेको छ भने बाँकी प्रतिवादीलाई सफाइ दिइएको छ । थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ । साथै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउन पनि आदेश भएको छ ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।

अगाडिकाे पाेस्ट

विराटनगरमा अबको दुईदिनपछि राधाकृष्ण रथयात्रा, आयोजकको भव्य तयारी

अर्काे पाेस्ट

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मोरङ ५ : युवा यादव र जनताले ‘ठुक्राएका’ यादवबीच प्रतिस्पर्धा, यादव समुदायको भोट कसलाई ?

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft