मिति : २०८२ फागुन २९ गते (शुक्रवार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ फागुन २९

खाम मगर सभ्यताको बिश्वब्यापी ब्रान्डिङ गरिनेरुकुम पूर्व,

by By: The Our News
फागुन २, २०८२
169

काठमाण्नेडौ / फागुन २ कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिको तकसेरा पुग्नुभएको छ । प्रतिनिधि सभा सद्भाव निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहनु भएका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा पुग्नु भएको हो ।

संयोजक प्रचण्डलाई तकसेरामा स्थानीयले भव्य स्वागत गरेका छन्। स्वागतमा आएका जनतालाई संक्षिप्त संबोधन गर्नु भएका प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ उर्जा प्राप्त भइरहेको बताउनुभयो। रुकुमबाट समाजवादी मोडल सुरु गर्ने बताउनहुँदै प्रचण्डले रुकुम क्रान्तिको सुरुआत गर्ने र शान्ति यात्राको निर्णय स्थान भएको बताउनु भयो।

संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको बताउनुहुँदै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताउनु भयो । उहाँले यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकास पनि हुने बताउनु भयो ।

रुकुम पूर्व, २ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय ठाउँ तकसेरा पुग्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहनुभएका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा आइपुग्नुभएको हो।

संयोजक प्रचण्डको स्वागतमा तकसेराका स्थानीयवासी महिला दिदीबहिनीहरूसमेत आफ्ना बालबच्चा बोकेर नाचगान गर्दै सहभागी हुनुभएको छ। स्वागतपछि उपस्थित जनसमुदायलाई संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भइरहेको बताउनुभयो।

रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने उल्लेख गर्दै प्रचण्डले रुकुम क्रान्तिको सुरुआत तथा शान्ति यात्राको निर्णय भएको स्थान भएको स्मरण गर्नुभयो।

संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताउनुभयो। उहाँले यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकाससमेत हुने विश्वास व्यक्त गर्नुभयो।

अगाडिकाे पाेस्ट

सुनसरी ३ मा भगबती चौधरीका पक्षमा खुलेर आए महिलाहरु, मत परिवर्तन नगर्ने अडान

अर्काे पाेस्ट

नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • ‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

    0 shares
    Share 0 Tweet 0
  • मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

    0 shares
    Share 0 Tweet 0
  • नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

    0 shares
    Share 0 Tweet 0
  • मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft