मिति : २०८३ बैशाख १६ गते (बुधबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १६

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

by By: The Our News
भदौ १६, २०८२
389

काठमाडौं, भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठन निर्माणमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतामाझ फेरि विश्वास बढेको छ, तर यसलाई संगठनमा रूपान्तरण नगरी दीर्घकालीन सफलता सम्भव छैन । सबै नेता कार्यकर्ताले गाउँ बस्तीमा पुगेर कमिटी निर्माण, सदस्यता विस्तार र जनसंगठनलाई सक्रिय बनाउनुपर्छ।”

अध्यक्ष प्रचण्डले आत्मसमिक्षा र आलोचना आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउने र विगतका कमजोरी सच्याएर जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभयो।

सुदूरपश्चिमलाई सम्भावनायुक्त प्रदेश भन्दै उहाँले थपे, “हामीलाई त्यहाँका नेता–कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध र परिचालित गर्नुपर्ने चुनौती छ।”

बैठकमा इन्चार्ज गिरिराजमणि पोख्रेलले प्रदेशमा संगठन सुदृढीकरणका लागि कार्ययोजना प्रस्तुत गर्नुभयो।

अगाडिकाे पाेस्ट

एशियन थाई फुड्सको नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा

अर्काे पाेस्ट

कर्मचारीको अवकासको उमेर हदको प्रस्ताव व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सम्बन्धित अरु

राजनीति

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

राजनीति

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft