मिति : २०८३ बैशाख १९ गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १९

गिरि फाउन्डेसनको पहल : आमा–छोरालाई घर निर्माणमा सहयोग

by By: The Our News
भदौ २, २०८२
504

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष तथा कोशी सुधार अभियानका संयोजक अभिषेक गिरिले बिराटनगर-१० की सिता देवी मण्डललाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा घर निर्माणका लागि आवशयक सहयोग गर्ने  भनेका छन् । सिता देवी मण्डलको घरमा वर्खा भएको बेलामा पानि चुहिने जस्ता समस्या भएको स्थानीयहरुको पहलमा यस्तालाई सहयोग गर्नु भनेका थिए । त्यसपछि वहाँ आफै अवलोकन गरि सहयोग गर्ने भन्नु भएको थियो ।  नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवीको सक्रिय पहलमा “अरुको दुःख देख्ने बित्तिकै केही गर्नुपर्छ” भन्ने मनसाय सहित घर निर्माणमा सहयोग गर्ने भनेको थियो ।

आर्थिक अभावका कारण बस्नका लागि सुरक्षित आवास बनाउन नसकेकी सिता देवी मण्डललाई छोरासहित बस्नका लागि नयाँ घर निर्माण गरी उपलब्ध गराइएको छ ।

कार्यक्रममा बोल्दै  गिरिले “समाजमा दुःख पाउनेलाई हातेमालो गर्नु हाम्रो कर्तव्य हो । यसरी सहयोग गर्दा मात्रै समाज रुपान्तरणतर्फ अघि बढ्छ,” गिरिले कार्यक्रममा बताए ।  स्थानीयवासीहरूले यो कार्यलाई प्रशंसनीय बताउँदै निरन्तर यस्ता सामाजिक अभियान अघि बढाउन आग्रह गरेका छन् ।

अगाडिकाे पाेस्ट

उद्योगी महेश जाजुलाई उद्घोष दैनिकको उत्कृष्ट विज्ञापनदाता सम्मान

अर्काे पाेस्ट

करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft