मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

उद्योगी महेश जाजुलाई उद्घोष दैनिकको उत्कृष्ट विज्ञापनदाता सम्मान

by By: The Our News
भदौ २, २०८२
319

विराटनगर । पूर्वाञ्चल क्षेत्रको चर्चित पत्रिका उद्घोष दैनिकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजना गरेको विशेष समारोहमा उद्योगी महेश जाजुलाई उत्कृष्ट विज्ञापनदाताको सम्मान प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजुलाई प्रशस्तिपत्र र दोसल्ला अर्पण गर्दै सम्मान गर्नुभयो । भण्डारीले आफ्नो मन्तव्यमा विज्ञापन, उद्योग र सञ्चारबीचको सहकार्यलाई दीगो विकासका लागि अपरिहार्य भएको बताउँदै, “उद्योगी तथा व्यवसायीहरूले मिडियासँगको सहकार्यलाई निरन्तरता दिनुपर्छ, यसले समाज र अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो योगदान पुर्‍याउँछ,” भन्नुभयो । जाजु र सारडा ग्रुपको संयुक्त लगानीमा चाउचाउ, बिस्कुट, चक्लेट, जुसलगायतका खाद्य सामग्री उत्पादन हुँदै आएको छ ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको शुभकामना सन्देश

अर्काे पाेस्ट

गिरि फाउन्डेसनको पहल : आमा–छोरालाई घर निर्माणमा सहयोग

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft