मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

मोरङ–३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

by By: The Our News
फागुन ६, २०८२
222

मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोलबीच डा. सुनिल शर्मा र ईरान राई बीच सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको छ। नेपाली कांग्रेसका उम्मेदवार शर्मा र नेकपा एमालेका उम्मेदवार राईबीच शर्माको निवासमा भएको भेटले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर आपसी सम्मान र लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गरेको छ।

भेटका क्रममा डा. शर्माका बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेले दुबै उम्मेदवारलाई आशिर्वाद प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा, जनताको सेवा र देशप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। चुनावी प्रतिस्पर्धाका बीच देखिएको यो आत्मीय क्षणलाई स्थानीयले सम्मान, संस्कार र मानवीय सम्बन्धको सुन्दर उदाहरणका रूपमा लिएका छन्।

अगाडिकाे पाेस्ट

मत नबदल्ने अडानसहित महिलाहरू भगवती चौधरीको अभियानमा सक्रिय,

अर्काे पाेस्ट

रास्वपालाई दुई तिहाई नदिनेहरु देश विरोधी’ रास्वपा उम्मेदवार अशोक कुमार चौधरी

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft