मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

भलुवा अन्तर्राष्ट्रिय गोल्डकप: घरेलु टोलीको सुखद सुरुवात

by By: The Our News
फागुन ४, २०८२
197

दुहबी, फागुन सुनसरीको दुहबीमा आजदेखि सुरु भएको एघारौं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेमोरी युवा क्लब दुहबी सेमिफाइनलमा प्रवेश गरेको छ।

उद्घाटन खेलमा मेमोरी युवा क्लब दुहबीले सहलेश युवा क्लब सिराहा लाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। प्रतिस्पर्धात्मक खेलमा मेमोरी युवा क्लबका खेलाडी श्याम मुरमु उत्कृष्ट खेलाडी घोषित भए।

उत्कृष्ट खेलाडी मुरमुलाई उद्घाटन समारोहका प्रमुख अतिथि तथा बेदनारायण गच्छदार ले नगद ५ हजार रुपैयाँसहित मेडल प्रदान गरे।

प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो खेल आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा र आरआईएफसी काठमाडौं बीच हुने आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गच्छदारले दुहबी नगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए।

अगाडिकाे पाेस्ट

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

अर्काे पाेस्ट

सुनसरी : भोक्राहा नरसिंह वार्ड नं.-७ मा २०० भन्दा बढी मण्डल समुदायका मतदाता कांग्रेस प्रवेश।

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft