मिति : २०८३ साउन १० गते (आइतबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन १०

संघीय स्वास्थ्य मन्त्रालयको टोलीद्वारा दुहबी नगर अस्पताल अनुगमन

by By: The Our News
भदौ १८, २०८२
487

दुहबी, १८ भदौ ।
दुहबी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर आधारभूत अस्पतालमा आज संघीय स्वास्थ्य मन्त्रालयका इन्जिनियरहरूको टोलीले अनुगमन गरेको छ।

मन्त्रालयका इन्जिनियर विपिन भुसाल, सुदिप थापा, कृष्ण राज पाण्डे लगायतको टोलीले १५ सैयाको नवनिर्मित अस्पतालको सञ्चालन, पूर्वाधार निर्माण, व्यवस्थापकीय तथा चिकित्सकीय पक्षमा स्थलगत अध्ययन गरेका हुन्।

अस्पताल २०७९ मंसिर १९ गते सम्झौता भई २०८२ साउन २ गते निर्माण सम्पन्न भएको हो भने साउन ४ गतेदेखि सेवा सञ्चालनमा आएको हो।

अगाडिकाे पाेस्ट

अर्काे पाेस्ट

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

सम्बन्धित अरु

स्वास्थ

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

स्वास्थ

मोरङ–२ मा विकासको बिगुल : दिलीप बगडियाको सुशासन र पूर्वाधार क्रान्तिको प्रतिबद्धता

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिलीप बगडिया ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सुशासन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन्। नेकपा एमाले का तर्फबाट उम्मेदवार बनेका...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft