बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियानजिनको औपचारिक कार्यक्रम सम्पन्न गरी आज रेलमार्गमार्फत चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । ओली बेइजिङमा उच्चस्तरीय भेटवार्ता तथा अन्य औपचारिक कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"
कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...
