मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

अकबरे खुर्सानी टिपेर निर्यातको तयारीमा रमाइलो डाँडाका किसान

by By: The Our News
भदौ ५, २०८२
274

लमजुङ, मध्यनेपाल – मध्यनेपाल नगरपालिका वार्ड नं.-७, रमाइलो डाँडाका कृषक पूर्णचन्द्र पोखरेल अकबरे खुर्सानीको सफल खेतीपछि अब सो उत्पादनलाई बजारमा निर्यात गर्ने तयारीमा छन्।

लमजुङको न्यु भिजन एग्रीकल्चर फर्मका सञ्चालक समेत रहेका पोखरेलले व्यावसायिक कृषि गर्दै आइरहेका छन्। उनले हालै परिपक्व भएका अकबरे खुर्सानी टिप्न थालेका छन्, जुन विशेषगरी स्वाद, तिखोपन र औषधीय गुणका कारण बजारमा अत्यन्तै माग भएको बाली मानिन्छ।

“स्थानीयस्तरमा मात्र सीमित नराखी यो उत्पादनलाई ठूला बजारतर्फ विस्तार गर्ने योजना छ,” पोखरेलले बताए। उनको फर्मले जैविक विधिबाट उत्पादन गरेको अकबरे खुर्सानीले गुणस्तरमा पनि ध्यान दिएको छ।

उनले आफूजस्ता कृषकलाई स्थानीय सरकार र नीति निर्माताले प्रविधि, बजारीकरण र तालिममार्फत अझ सहयोग गर्नु पर्नेमा जोड दिएका छन्।

तस्वीर: सुरज गुरुङ / लमजुङ न्यूज

अगाडिकाे पाेस्ट

मध्यनेपाल नगरपालिका–०६ भदौरेका भीम बहादुर विश्वकर्मा, आरनमै आत्मनिर्भर

अर्काे पाेस्ट

स्वास्थ्यका लागि होम्योपैथीको शक्ति : समग्र उपचारको नयाँ ढोका खुल्दै

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft