मिति : २०८३ साउन ११ गते (सोमबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन ११

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नवनिर्मित रथ हस्तान्तरण

by By: The Our News
भदौ १, २०८२
323

बिराटनगर,भाद्र ,१ / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ मा अवस्थित राधाकृष्ण मन्दिर रथ यात्रा समितिलाइ दुहबी नगर प्रमुख वेद नारायण गच्छादार ले नवनिर्मित श्रीकृष्ण रथ हस्तान्तरण गरेका छन्। आज कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख वेदनारायण गच्छादार, उपप्रमुख मेनुका खतिवडा, वडा नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाइ, वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार लगायत ले उक्त रथ हस्तान्तरण गरेका हुन् ।

दुहबी नगरपालिकाको आ ब २०८२ को बार्षिक बिनियोजित बजेट र वडा नम्बर ६ को बजेट बाट करिब ७ लाख २५ हजार मुल्य बराबरको नया रथ निर्माण गरी हस्तान्तरण गरिएको वडा अध्यक्ष हलुवाइले जनाएका छन्। रथ हस्तान्तरण पछि बोल्दै नगर प्रमुख गच्छादारले सनातन धर्मावलम्बीहरुले आफ्ना आशाका देवता श्रीकृष्ण को जन्मओत्सव का अवसरमा रथ यात्रा सहितको भब्य समारोह आयोजना गर्न लागेको हुदा कार्यक्रम सफलताको सुभकामना दिएका छन्।

भगवान बिष्णुको ८ औ अवतारका रुपमा जन्मनुभएका श्रीकृष्ण अधर्म माथिको धर्म र असत्य माथि सत्यको जित का प्रतिक का रुपमा परिचित रहेको हुदा श्रीकृष्णको उक्त सन्देशले दुहबी नगरबासीलाइ प्रेरणा मिलोश भन्ने सुभकामना समेत दिएका छन् । कार्यक्रममा समाजसेवी प्यारचन्द चौधरी, जोय सरकार लगायत हजारौ भक्तजन हरुको उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

नेपाल भारतबीचको सम्बन्ध सुदृढ बनाउन युवा नेताहरुको सक्रियता बढ्दो

अर्काे पाेस्ट

हरिनगरामा तेस्रो राधाकृष्ण रथ यात्राको भव्य तयारी पूरा, भक्तिभावले परिपूर्ण रथ यात्रा हुने

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft