मिति : २०८२ कार्तिक ३० गते (सनिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८२ कार्तिक ३०

टुरिस्ट भिसामा नेपाल आएकी फ्रेन्च महिला व्यवसायमा संलग्न, अध्यागमनले कारबाहीको तयारी

by By: The Our News
भदौ ५, २०८२
290

काठमाडौं, भदौ ५ । पर्यटक भिसा लिएर नेपाल आएकी एक फ्रेन्च नागरिकले व्यवसाय सञ्चालन गरेको पाइएको छ।
लैनचौरस्थित अध्यागमन विभागको अनुसार ती महिला “टुरिस्ट” को रूपमा नेपाल आएकी थिइन्, तर काठमाण्डौमै बेकरी र क्याफे सञ्चालन गर्दै आएकी थिइन्।

अध्यागमन विभागले उनीविरुद्ध भिसाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ।

विभागका अनुसार, ती महिला सन् २०१४ देखि अहिलेसम्म १५ पटक नेपाल आएकी छन्। प्रारम्भमा विद्यार्थी भिसा लिएर आएकी उनी पछि टुरिस्ट भिसा मार्फत व्यवसायमा संलग्न भएकी हुन्। व्यवसायको नाम “Terra Tsampa” रहेको खुलेको छ।

नेपालको कानुन अनुसार, पर्यटक भिसामा व्यवसाय गर्न पाइँदैन। अध्यागमन विभागका एक अधिकृतका अनुसार, “उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।“

कानुनी व्यवस्था अनुसार, विदेशी नागरिकले भिसा नियम उल्लंघन गरेमा रु ५० हजारसम्म जरिवाना, डिपोर्ट, वा नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ।

अगाडिकाे पाेस्ट

कल्याण सिंह ‘बाबूजी’ की चौथी पुण्यतिथि तथा तृतीय ‘हिन्दू गौरव दिवस’ अवसरमा अलीगढ़मा विशेष कार्यक्रम आयोजना गरियो

अर्काे पाेस्ट

कोशी–मधेशमा सेवा विस्तारको तयारीसहित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालको नयाँ योजना

सम्बन्धित अरु

अन्तराष्ट्रिय

भदौ १७, २०८२

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियानजिनको औपचारिक कार्यक्रम सम्पन्न गरी आज रेलमार्गमार्फत चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । ओली बेइजिङमा उच्चस्तरीय भेटवार्ता तथा अन्य औपचारिक कार्यक्रममा सहभागी हुने कार्यतालिका...

अन्तराष्ट्रिय

जलवायु न्यायमा नेपालको ऐतिहासिक भूमिका: युवाहरूले प्रचण्डको नेतृत्वको प्रशंसा

भदौ ९, २०८२

अन्तर्राष्ट्रिय न्यायालयको सकारात्मक रायमा नेपालको पहल निर्णायक काठमाडौं, भदौ ९ – जलवायु न्यायका पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice – ICJ) मा प्रस्तुत गरेको ऐतिहासिक भूमिकाले अन्तर्राष्ट्रिय स्तरमा...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft