मिति : २०८३ बैशाख १७ गते (बिहिबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ बैशाख १७

प्रचण्डद्वारा खुम बहादुर बिकलाई आर्थिक सहयोग

by By: The Our News
भदौ ४, २०८२
295

ललितपुर, ४ भदौ २०८२ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचाररत खुम बहादुर बिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

बुधबार माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा अध्यक्ष प्रचण्ड स्वयं स्वास्थ्य केन्द्र पुगेर बिकलाई अक्षेरूपी दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।

जनमुक्ति सेनामा सक्रिय रहिसकेका बिकले करिब चार वर्ष उपचारपछि स्वास्थ्यलाभ गर्दै घर फर्किने तयारी गर्नुभएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मानसिक स्वास्थ्य समस्याबाट पीडित नागरिकलाई उपचार सुविधा उपलब्ध गराउँदै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

अगाडिकाे पाेस्ट

दार्चुलामा सम्पन्न पाँच दिवसीय प्रचारक विस्तार वर्ग : युवा व्यक्तित्व विकासको नयाँ यात्रा

अर्काे पाेस्ट

अपाङ्गता भएका व्यक्तिहरूलाई दुहबी नगरपालिकाद्वारा सहायक सामग्री हस्तान्तरण

सम्बन्धित अरु

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

समाचार

मोरङ-५ मा कांग्रेस : बाहिर एकता, भित्र असन्तुष्टि

फागुन १४, २०८२

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा यतिबेला नेपाली कांग्रेस भित्रको आन्तरिक अवस्था चर्चामा छ। बाहिरबाट हेर्दा पार्टी एकताबद्ध देखिए पनि भित्र भने असन्तुष्टि बढ्दै गएको बताइन्छ। क्षेत्रका पुराना नेता हसन...

अरू हेर्नुहाेस्

The Our News

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft