मिति : २०८३ साउन १२ गते (मंगलबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन १२

विराटनगरमा किड्स भिलेज स्कूलमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा सम्पन्न

by By: The Our News
भदौ १, २०८२
405

विराटनगर, श्रावण ३० । विराटनगर–५ स्थित किड्स भिलेज स्कूलमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइएको छ। विद्यार्थीहरूले नाटक, भजन–कीर्तन, झूला झुलाउने लगायत कार्यक्रम प्रस्तुत गरी विद्यालय परिसरलाई भक्तिमय बनाएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले मथुरा नगरीका अत्याचारी राजा कंसको कारागारमा देवकी र वासुदेवका पुत्रका रूपमा भगवान श्रीकृष्णको जन्म भएको कथा नाटकमार्फत प्रस्तुत गरे। नाटकमा श्रीकृष्णले धर्मको स्थापना गर्दै अधर्मको विनाश गरेको प्रसङ्गलाई पनि समेटिएको थियो।

विद्यालयका विद्यार्थी दाजुभाइ र दिदीबहिनीहरूले व्रत बसेर भजन–कीर्तनमा सहभागिता जनाए। साथै श्रीकृष्णलाई झूला झुलाइ आरतीसमेत गरिएको थियो।

विद्यालयका म्यानेजिङ डाइरेक्टर पंकज जैनले भने, “यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई भक्ति, सत्कर्म र समाजप्रतिको उत्तरदायित्व सिकाउँछ।”

त्यस्तै, एकेडेमिक डाइरेक्टर निरु पौडेलले कार्यक्रमले विद्यार्थीमा धर्म, भक्ति र संस्कारबारे गहिरो ज्ञान दिने बताइन्। प्रिन्सिपल विजय दाहालका अनुसार यसले विद्यार्थीमा नैतिक मूल्य र सांस्कृतिक चेतना विकासमा सकारात्मक योगदान पुर्‍याएको छ।

अगाडिकाे पाेस्ट

हरिनगरामा तेस्रो राधाकृष्ण रथ यात्राको भव्य तयारी पूरा, भक्तिभावले परिपूर्ण रथ यात्रा हुने

अर्काे पाेस्ट

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको शुभकामना सन्देश

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft