भाेक्राहा नरसिंग गाउपालिकाले महिला बालवालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तर्गतकाे राष्ट्रपती महिला उत्थान जिविकाेपार्जन सुधार तथा स्वराेजगार कार्यक्रम सञ्चालनकाेलागी १५ दिने म्याद राखी यश गा.पा.काे महिला तथा बालवालिका शाखामा रितपुर्वक प्रस्तावना पेस गर्नुहुन सूचना आहवान गरेकाे छ ।
कार्यक्रम, जिविकाेपार्जन सुधार तथा स्वराेजगार कार्यक्रम सञ्चालनकाेलागी दर्ता भएका समुह/संस्थाहरुकाे जिविकाेपार्जन सुधार कार्यक्रम अन्तर्गत कृषि, पशुपालन, क्षेत्र, पर्टन क्षेत्र र गैर कृषि क्षेत्रमा काम गर्ने गरि अनुसूचि दुई बमाजिमकाे ढाचामा प्रस्तावना पेश गर्ने भनिएकाे छ ।
कार्यक्रम सञ्चालन बिवरण : कार्यक्रम : लक्षित समुहलाई सीप तथा ब्यवसायीक तालिम । लक्षित समूह : उद्धमि महिला उद्धमि समूह । लक्षय अवधी : २५ जनालाई ५ दिन सम्म ।