मिति : २०८३ साउन ५ गते (मंगलबार)

  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी
२०८३ साउन ५

बुढिगङ्गा गाउँपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को तीज विशेष कार्यक्रम सम्पन्न

by By: The Our News
भदौ ५, २०८२
342

मोरङ /अखिल नेपाल महिला संघ (क्रान्तिकारी), बुढिगङ्गा गाउँपालिका द्वारा आयोजित तीज विशेष कार्यक्रम मोरङको टंकी जेसिसमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माननीय जीवन आचार्य रहेका थिए।

कार्यक्रममा संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तीज पर्वलाई महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनासँग जोड्ने उद्देश्यले गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र विविध कार्यक्रमहरू प्रदर्शन गरिएको थियो।

अगाडिकाे पाेस्ट

कोशी–मधेशमा सेवा विस्तारको तयारीसहित न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालको नयाँ योजना

अर्काे पाेस्ट

स्वास्थ्यका लागि होम्योपैथीको शक्ति : समग्र उपचारको नयाँ ढोका खुल्दै

सम्बन्धित अरु

समाचार

हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

असार १८, २०८३

कैलाश माझीसप्तरी सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित फत्तेपुर बसपार्कदेखि चन्द्र नहर पुलसम्मको सडक विकासको प्रतीक होइन, राज्यको चरम बेवास्ता र जिम्मेवारीहीनताको ज्वलन्त उदाहरण बनेको छ। केही सय मिटरको यो सडक पार...

समाचार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

फागुन १५, २०८२

बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्। लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार...

अरू हेर्नुहाेस्

The Our News

बढी पढिएकाे (३० दिनमा)

  • हिलो, धुलो र खाल्डाखुल्डीको कैदमा फत्तेपुर: बिरामी, विद्यार्थी र सर्वसाधारणको एउटै प्रश्न, "हाम्रो पीडा कहिले देख्नुहुन्छ?"

    0 shares
    Share 0 Tweet 0

© News Twenty Four Nepal
Developed By: BarahaSoft

  • फोन : 9852059209
  • इमेल: ntfnton@gmail.com
  • ठेगाना: बिराटनगर, मोरङ
  • कम्पनी दर्ता नम्बर : २७८१४३/०७८/०७९
  • सुचना तथा प्रसारण विभाग : ३११०-२०७८/७९

Follow Us
No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • समस्याहरु
  • स्वास्थ
  • अपराध
  • खेलकुद
  • दुर्घटना
  • राजनीति
  • टेक्नोलोजी

© News Twenty Four Nepal
Developed By: BarahaSoft